Records

महत्वपूर्ण दस्तावेजहरु डाउनलोड गर्नुहोस् :

क्र

127,596 Article Symbol Images, Stock Photos, 3D objects, & Vectors |  Shutterstock

127,596 Article Symbol Images, Stock Photos, 3D objects, & Vectors |  Shutterstock

127,596 Article Symbol Images, Stock Photos, 3D objects, & Vectors |  Shutterstock

127,596 Article Symbol Images, Stock Photos, 3D objects, & Vectors |  Shutterstock

127,596 Article Symbol Images, Stock Photos, 3D objects, & Vectors |  Shutterstock

127,596 Article Symbol Images, Stock Photos, 3D objects, & Vectors |  Shutterstock

विषयवस्तु

नेपाल राष्ट्रिय शिक्षक संगठनको बिधान 

नेपाल राष्ट्रिय शिक्षक संगठनको इतिहास

ने.रा.शि.सङ्गठन मेलम्चीद्धारा प्रकाशित शैक्षिक क्यालेण्डर २०८१

शिक्षामा जनप्रतिनिधिको भूमिका सम्बन्धी अन्तरक्रिया (मेलम्ची)मा प्रस्तुत कार्यपत्र

ने.रा.शि.सङ्गठन सिन्धुपाल्चोकको सङ्ठनात्मक इतिहास

ने.रा.शि.सङ्गठन मेलम्चीको तेस्रो अधिवेशन (२०८१।०९।२०) मा प्रस्तुत सांगठनिक तथा आर्थिक प्रतिवेदन

ने.रा.शि.सङ्गठन सिन्धुपाल्चोककाे हालसम्मको साङ्गठनिक नेतृत्व

केशवप्रसाद पौड्याल

अध्यक्ष स‌घर्ष समिति
२०३६।०२।३१

श्यामानन्द मिश्र

अध्यक्ष स‌घर्ष समिति
२०३६।०५।२३

उद्धवलाल श्रेष्ठ

अध्यक्ष तदर्थ समिति
२०३६।०८।०५

अग्निप्रसाद सापकाेटा

अध्यक्ष प्रथम अधिवेशन
२०३७।०६।२०

अग्निप्रसाद सापकाेटा

अध्यक्ष दाेस्राे अधिवेशन
२०४०।१२।१८

डम्बरबहादुर अर्याल

अध्यक्ष तेस्राे अधिवेशन
२०४३।०९।०५

डम्बरबहादुर अर्याल

अध्यक्ष चाै‌‌थाे अधिवेशन
२०४६।१०।०७

माधवप्रसाद पाण्डे

अध्यक्ष पाँचाै‌ अधिवेशन
२०४९।११।२२

माधवप्रसाद पाण्डे

अध्यक्ष छैटाैँ अधिवेशन
२०५३।०२।०

शिवप्रसाद न्याैपाने

अध्यक्ष साताैँ अधिवेशन
२०५६।०२।२९

शिवप्रसाद न्याैपाने

अध्यक्ष आठौँ अधिवेशन
२०५९।०२।२५

शिवप्रसाद न्याैपाने

अध्यक्ष नवाैँ अधिवेशन
२०६२।०३।०४

राधाकृष्ण श्रेष्ठ

अध्यक्ष दशाैँ अधिवेशन
२०६५।१०।२६

राजेन्द्रकुमार श्रेष्ठ

अध्यक्ष एघाराैँ अधिवेशन
२०६९।११।२७

राजेन्द्रकुमार श्रेष्ठ

अध्यक्ष बाह्रौँ अधिवेशन
२०७४।१०।०६

मैयाँ पाैडेल​

का‍. वा. अध्यक्ष
२०७५।१०।‍०

मैयाँ पाैडेल

अध्यक्ष तेह्रौँ अधिवेशन
२०७८।१२।०६

ने.रा.शि.सङ्गठन मेलम्ची नगर समिति

वि.सं. २०७१ साल मंसिर १६ गते नेपाल सरकारको निर्णय बमोजिम साविकका ७ वटा गाविसहरु (मेलम्ची, ज्यामिरे, शिखरपुर, तालामाराङ, सिन्धुकोट, बाँसवारी र फटकशिला) मिलाएर मेलम्ची नगरपालिका गठन गरिएकोमा राज्यको पुर्नसंरचना पश्चात वि.स. २०७३ साल फाल्गुण २६ गते साविकका ४ वटा गाविसहरु (भोटेचौर, हैबुङ, थकनी र दुवाचौर) समेत थप गरी मेलम्ची नगरपालिकाको पुर्नगठन भएको छ  । पुर्नगठन पश्चात यस नगरपालिकामा हाल  १३ वटा वडाहरु रहेका छन् ।

ने.रा.शि.सङ्गठन मेलम्चीकाे हालसम्मको साङ्गठनिक नेतृत्व

लक्ष्मण श्रेष्ठ

अध्यक्ष
तदर्थ समिति
२०७३।१२।१९

लेखनाथ भट्टराई

अध्यक्ष
प्रथम नगर अधिवेशन
२०७४।०९।२२

लेखनाथ भट्टराई​

अध्यक्ष
दाेस्राे नगर अधिवेशन
२०७८।०१।०१

कृष्णप्रसाद ढुङ्गाना

अध्यक्ष
तेस्राे नगर अधिवेशन
२०८१।०९।२०

हाम्राे सम्पर्क

Follow Us

Don't hesitate to contact

Scroll to Top